बारेकोटका गणेश बुढाको आवाजको कुरै नगरौँ, जसको आवाज कलाकार भन्दा राम्रो छ (हेर्नुहोस भिडियो)

जाजरकोटका बारेकोट गाउँपालिका २ सेरीका गणेश वुढाको आवाजले दुनियाँलाई चकित पार्दैछ । अहिले सम्म कुनै पनि स्टेज अर्थात कार्यक्रममा प्रस्तुती राख्न नपाएको गुनासो गर्ने गणेशको आवाजले कलाकार भन्दा राम्रो आवाज छ ।

यो भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया