जाजरकोटमा स्थापना गरिएको जाजरकोट प्राविधिक शिक्षालयकाे जग्गामा घोटाला भयो भनेर अहिले सामाजिक सञ्जालमा निकै चर्चा छ । यसै विषयमा भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले जग्गा प्रकरणको विषयमा बोलेका छन । स्थानीय पत्रकारहरुले लिएकाे अन्तर्वातामा के भनेका छन ।
यो हेर्नुहोस भिडीयो :
















































। ५ आश्विन २०७७, सोमबार