काठमाडौं / गायक अर्जुन सापकोटा, पुर्णकला बिसी र विक्रम केसीको स्वरमा “हाँसो सँगै आँस नि लगि दिएको भए” बोलको मा र्मिक लोकदोहोरी गीत मेशना म्युजिक युट्युब च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।
केहि समय अगाडि सामाजिक सञ्जालमा भा इरल बनेका अर्जुन विकको वास्तविक जीवनमा घटेको घ टनासँग मिल्दोजुल्दो छ । भिडियोमा पनि उनै अर्जुन विक र अञ्जलि अधिकारी र निशा राईको जीवन्त अभिनय देख्न सकिन्छ ।
श्रीमान छा डेपछि छोरालाई पिठ्युँमा बोकेर रिक्सा चलाउँदै दनिक गु जारा चलाइरहेका अर्जुनलाई यतिबेला सुटिङमा भ्याइनभ्याई छ । धेरैले उनको वास्तविक जीवनमा आधारित गीतहरु लेखेर भिडियोको पात्रमा पनि उनैलाई छानिरहेको छ ।
भा इरल भइसकेपछि अर्जुनको धेरै भिडियो बजारमा आइसकेको छ र आउने क्रमपनि जारी रहेको उनी बताउँछन् ।
अमित बाबु रोकायले लेखेको यस गीतमा रोशन परियारले संगीत भरेका छन् भने विनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।
विक्रम चौहानको निर्देशनमा बनेको मार्मिक गीतको भिडियो हेर्नुहोस ।
















































। २४ भाद्र २०७७, बुधबार