
शुनिल महर रुकुम पश्चिम
कुनै ठाउँमा घना जङ्गल थियो त्यस जङ्गल भित्र हजारौ जनावर तथा पशुपछिहरुको बसोबास थियो । एक दिन अचानक जङ्गलमा आगो लागेछ ।
आगो लागिसकेपछि जङ्गलमा बसोबास सम्पुर्ण जनावर तथा पशुपछिहरुको भागा भाग हुन थाल्यो । जङ्गली जनावर बाघ,भालु ,गैडा जस्ता ठुला जनावरका साथै अन्य साना साना जनावरको दौडा दौड चल्नुका साथैँ । पशुपछिहरु मध्य चिल, काग , गिद्ध, सगँै अन्य चराचुरुङगिहरु पनि आफ्नो गुड छोडनुका साथँै कहिले नफर्किने सोचका का साथ जङ्गल छाडे त्यहि जङ्गल भित्र बसोबास गर्ने पशुपछिहरु मध्य एउटा कोइलि नाम गरेको चरो पनि आकाशमा त उडयो तर भाग्न होइन ।
जङ्गलमा लागेको आगो निभाउनको लागि पानि ल्याउनलाई । र घना जङ्गलमा लागेको आगो बाट निस्कीएको धुवा आकाशमा कालो बादल जसरि मडारि रहेको थियो । त्यस्तो अवस्थामा कोइलि नाम गरेको चराले त्यसरि पानि बोकेर आगो निभाइरहेको देख्दा अरु भागेका ति साथिहरुले त मरछस । त्यरो चुचोको पानिले यतिठुलो आगा निभदैन त मरनालाई गरेको हो यस्तो भन्दै त तथानाम गालि गरदै उनिहरु भागे भने । कोइलि नाम गरेको चराले उनिहरुलाइ यस्तो जवाफ दिएछ ।
मलाई थाहा छ मेरो पयासले मात्र त यो सम्भब छैन जवाफ : तर पनि मेरो पयास जारि रहिरहने छ । यो कठिन प्रस्थीतिमा मलाई नै साथ दिएर लागिपरे पछि अवस्य हामि सफल हुने थियौ । ठिकै छ यस्तो कठिन परिस्थीति मा पनि साथ दिएनौ ।
तर यस्को विषयमा कसैले कथा बनाएर लेखेछ भने । तिमिहरुको नाम भग्ने मा लेखिने छ । भने मेरो नाम जति ठुलो कठिन परिस्थीति मा पनि लडने र सर्घस गर्नेमा लेखिने छ । थाहा छैन यो अागो निभाउन सक्छु वा सक्दिन तर म यो लडाइमा लडिरहने छु ।
















































। ७ भाद्र २०७७, आईतवार