वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन | Sandesh Munch

काठमाडौं। वरिष्ठ अभिने,त्री सुभद्रा, अधिकारीको, ७२ वर्षको, उमेरमा शनिबार निधन, भएको छ। निमोनियाबाट पीडि,त रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो।

करिब चार दशकदेखि कलाकारितामा सक्रि,य अधिकारीले सयौंको संख्यामा, चलचित्र,मा अभिनय गरेकी छिन्। उनले अभिनय, गरेका, चलचित्र,मा चिनो, कन्यादान, भाउजु ,लगायते चर्चि,त छन्।

उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला, तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा, गरेको छुच्ची, सासूको भूमिका लागि चर्चित छिन्। उनको पहिलो फिल्म ‘मनको बाँध’ हो।

पारिवारिक स्रोतका अनुसार, अधिकारीलाई, केही दिनअघि अस्पतालबाट डिस्चार्ज, गरेर घरमा ल्याइएको थियो। एक वर्ष अगाडी निधन भएकी बरिष्ठ कलाकार शुभद्रा अधिकारीको नि’धन भन्दै एउटा मिडियामा अ’चानक समाचार आएपछि अहिले त्यो न्युज सामाजिक सञ्जालमा निकै ति’ब्र रुपमा भा’इरल भएको छ । मिडियामा अ’चानक नि’धन भन्दै लेखे पछि एकै छिनमा समाचार भा’इरल भएको हो । उनको एक वर्ष अगाडी नि’धन भएको थियो । उनको गतवर्ष साउन ३२ गते नि’धन भएको हो ।

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा शनिबार निधन भएको थियो। निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा नि’धन भएको हो। करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अ’भिनय गरेकी छिन्। उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायते चर्चित छन्।

उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि चर्चित छिन्। उनको पहिलो फिल्म ‘मनको बाँध’ हो। पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डि’स्चार्ज गरेर घरमा ल्याइएको थियो

वि।सं।२००४ सालमा काठमाडौंको असनमा जन्मे, हु’र्केकी अ’धिकारीले कलाकारिता क्षेत्रमा नै आफ्नो जीवन अर्पेर उदाहरण बनेकी छिन्। बुवा डिठ्ठा बलराम र आमा नुरादेवीकी सुपुत्री सुभद्राले सयौँ नेपाली चलचित्रमा अभिनय गरेकी छिन्। उनी परिवारकी एक्ली छोरी थिइन्। उनले आफ्नो प्रतिभालाई पारिवारिक वातावरणमा नै उजागर गरेकी थिइन्। उनकी आमा पनि गायिका थिइन्।

पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी उनले ६ वर्षकी छँदा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अ’भिनय यात्रा थालेकी थिइन्। बाल्यकालबाटै र’गंम’ञ्चमार्फत अभिनय यात्रा शुरु गरेकी अधिकारीको पहिलो चलचित्र मनको बाँ’ध हो।

मनको बाँ’धबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी अधिकारी फिल्म कन्यादानको छुच्ची सासूको भूमिकाका लागि चर्चित थिइन्। यसरी नेपाली चलचित्रमा यात्रा शुरु गरेकी अधिकारीले चिनो, कन्यादान, बासुदेव, बाटो मुनिको फूल, मुनामदनजस्ता चर्चित नेपाली चलचित्रमा अ’भिनय गरेकी छिन्।

तपाईको प्रतिक्रिया