लकडाउनको सुरूवातसँगै सरकारले सबै सिनेमा हल, जिम, स्वास्थ्य क्लब र संग्रहालय जस्ता मनोरञ्जनका केन्द्रहरू बन्द ग¥यो । मनको भारी बिसाउने आध्यात्मिक केन्द्रहरू मन्दिर, गुम्बा, चर्च र मस्जिदलगायत पनि बन्द भए । छिमेकीसँग कुरा गरेर हलुका हुने मनको भाव बिसाउने छिमेकी पनि घरभित्रै थुनिए । लामो समयको घर बसाइका कारण घरपरिवारसँग पनि सामान्य मनमुटाव सुरु भयो । यसले गर्दा आफ्नो योजना र अनुभव सुनाउने ठाउँ नभएर पनि मान्छेले आत्महत्याको बाटो रोजेको हुनसक्ने बताउँछन् सहप्राध्यापक डा. गौतम

तपाईको प्रतिक्रिया

। ३१ श्रावण २०७७, शनिबार