जिबराज शाही
आकाशमा उड्ने या जमिनमा सवार गर्ने??
स्वयम् हजुरले हो जीवनको खाका तयार गर्ने।सँगै सुताएर पिठ्युँमा छुरा रोपेर जानु भयो
वाह क्या गजबको तरिका रहेछ प्रहार गर्नेछोरीले न्याय नपाउनुको रहस्य यसरी खुल्यो
किनकि खुद बाउ थिए उनको बलात्कार गर्नेसाहेवा म फकिर हु भन्ने अवगत हुँदाहुँदै पनि
तिमी नै हौ यो रित्तो दिलमा बस्न हतार गर्नेश्रीमतीको लागी आभूषण किन्ने छोरा सँग
सबै हुन्छ तर हुन्न पैसा आमाको उपचार गर्ने
गजल गजबको तरिका रहेछ प्रहार गर्ने
जिबराज शाही
तपाईको प्रतिक्रिया

















































। २६ श्रावण २०७७, सोमबार