माघ २९
काठमाडौ
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा कोरोना भाईरस जस्तै शङ्कात्मक लक्ष्ाण देखा परेको छ ।वडा न ३ को गुम्बा भन्ने ठाउमा बिगत २ दिन देखि रुघाखोकी तथा ज्वरोका बिरामी फेला परेपछी गाउपालिकाले रोगको पहिचान तथा उपचारको लागि स्वास्थ्य मन्त्रालयलाई पत्रचार समेत गरेको छ ।
प्रभावित क्षेत्र बिश्वमा फैलिएको नोभेल कोरोनाभाईरसको ज्यादै प्रभावित देश चिन सङ सिमाना जोडिएको छ ।
कोरोनाभाईरस नेपालमा पनि भित्रिएको आशङ्का
तपाईको प्रतिक्रिया
















































। २९ माघ २०७६, बुधबार