अखिल (क्रान्तिकारी) जाजरकोटले गर्यो बाढी पीडितलाई राहत बितरण”

No description available.

जाजरकाेट  । नेपाल कम्युनिस्ट पार्टी जाजरकोट एरिया न. ४ ले र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले बाढी पीडितहरु राहत बितरण गरेको छ । भेरी नगर पालिका ११ महतारा गाउँमा २०७७/०३/१४गते राती गएको पहिरोले गर्दा १४ महिने पुष्कर बिकको ज्यान गएको थियो भने गणेश वर बिक पहिरो मै परि गम्भीर घाइते भएका थिए। सो घरपरिवारलाई अखिल (क्रान्तिकारी) जाजरकोट ले र नेपाल कम्युनिस्ट पार्टी एरिया न.४ ले राहत स्वरुप रु. ५० हजार  रुपिया हस्तान्तरण गरेको छ।

No description available.

तपाईको प्रतिक्रिया