पानी नपाएको भन्दै, सात बर्ष पछी फर्कीए आफ्नै घर वृद्धवृद्धा’ भिडियो सहित

जाजरकोट । जिल्लाको भेरीनगरपालिका ३ स्थित वृद्धाआश्रम बाट सात वर्ष पछि एक वृद्धावृद्धको जोडि आफ्नै घर  फर्कीएकाे छ  । वृद्धाआश्रममा पिउने पानी नपाएको भन्दै उनीहरुको जोडी घर फर्केकाे  हो । जीवनको ८३ बष{को उमेर सम्म पनि निसन्तान भएका वृद्धावृद्धको जोडी वृद्धाआश्रममा स्याहार सुसार गर्ने  मान्छे कोही नभएपछि आफ्नै घर  फर्केकाे उनीहरु बताउँछन् ।

 

तपाईको प्रतिक्रिया