
रामिडाँडा सिर्पाचौर मसिनो वन पनि।
मेरा सम्म ओइलाउँछ क्या सुन तिम्रो मन पनि।
रयाको रै खाँती पनि भयाको भेट पनि।

रामिडाँडा मेला लाग्छ पाँच पुनी पाँच पुनी।
उत्तेछ पुरानो शिला गएछन दिन पनि।
रमाइ लाग्दा रामिडाँडा सर्माइ लाग्दा सेरी।
गै गइ बाँजा जोबनय न हेरि न फेरि।

















































। १० जेष्ठ २०७७, शनिबार