

बारेकाेट बारेकाेट गाउँपालिका ५ साउबाडामा स्थित एक घरमा आगलागी हुँदा पीडित परिवार पालमा बस्न बाध्य छन् ।
वुधबार दिउँसो भएको आगलागीबाट गोबिन्द सिंह,कृष्ण सिंह र उहाँकी आमा , वैनी ज्वाई बस्दै आएको घरमा पुर्ण रुपमा जलेको छ । पिडीत परिवारले स्थानीय सरकार संग राहतको अपेक्षा गरेको छ ।
















































। ८ जेष्ठ २०७७, बिहीबार