
खलंगा संवादाता । जाजरकोटमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार दुई सय १० मतदाता थपिएका छन् ।
बायोमेट्रिकबाट एक हजार एक सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत एक हजार ८६ जना मतदाता थपिएका छन् ।
राष्ट्रिय परिचयपत्रमार्फत एक हजार ८६ जना भएपनि १० जनाले स्थायी ठेगाना फरक राखेर गरेको र प्रमाण नपुगेपछि रद्द गरिएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका कम्प्यूटर अपरेटर नवीन कुमार कठायतले जानकारी दिए ।
















































हाम्रो पहुँच संवाददाता । ९ मंसिर २०८२, सोमबार