काठमाडौं। सवारी दुर्घटनामा मृत्यु भएकी प्राथमिक स्वास्थ्य केन्द्र, बनकटवा बाँकेमा कार्यरत अनमी शोभाकुमारी बटालाका सन्तानलाई सहयोग गरिएको छ। महामारी कोभिड-१९ नियन्त्रणमा अहोरात्र खटिने क्रममा आफ्नो स्वास्थ्य संस्था तर्फ जाँदै गर्दा २०७६ साल चैत्र १८ गते सडक दुर्घटनामा असामाहिक निधन हुनु भयाकी अ.न.मी. स्व. शोभा कुमारी बटालाका ७ बर्षिय छोरा रोहण के.सी. को नाममा NIC ASIA बैंकमा २२०५७५०८२८०१२००१ नं नाबालक खाता खोलिएको छ् । बैजनाथ गा.पा का सम्पूर्ण कर्मचारीको १ दिन को तलब बराबर रू९५,००० जम्मा भयको तथा जम्मा हुने क्रममा रहेको जानकारी भएको छ | साथै सम्पूर्ण महानुभावहरुलाई स्वेच्छाले उक्त खातामा जम्मा गरि सहयोग गर्न सक्नु हुनेछ| सोको जानकारी गा.पा. तथा प्राथमिक स्वास्थ्य केन्द्र बनकटवामा गरिदिनहुन अनुरोध छ |
सम्पर्क डा. मदन रत्न न्यौपाने 984118856
तप्त राज आचार्य 9858027752
कोभिड-१९ को रोकथाममा ज्यान गुमाएकी नर्सिङ्ग स्टापको बच्चालाई सहयोग
तपाईको प्रतिक्रिया
















































। २९ चैत्र २०७६, शनिबार