
जाजरकोट । नेकपा माओवादी केन्द्र शिवालय गाउँ कमिटीको तेस्रो अधिवेशन सम्पन्न भएको छ । विहीबार गाउँपालिकाको केन्द्र सिमामा तेस्रो गाउँ अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशन बाट मानबहादुर पुन अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै, उपाध्यक्षमा प्रेम बहादुर बस्नेत,पर्शाराम शर्मा, मानबहादु भण्डारी निर्वाचित भएका छन् ।

सचिवमा लोकेन्द्र राना, स—सचिवमा इन्द्र अधिकारी, कोषाध्यक्षमा मनिषा थापा निर्वाचित भएको नेकपा माओवादी केन्द्र शिवालय गाउँ कमिटीले जनाएको छ । ३५ सदस्सीय पालिका कमिटी बनेको नव निर्वाचित सचिव लोकेन्द्र रानाले बताए ।
















































हाम्रो पहुँच संवाददाता । ६ चैत्र २०८१, बिहीबार