
जाजरकोट । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले कार्यालय प्रमुख र पत्रकारहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला स्थित क्रियाशील पत्रकार र कार्यालय प्रमुख वीचको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष सुरेन्द्रबहादुर सिंहले जानकारी दिए ।
यसले मिडिया र कार्यालयहरू वीचको समधुर सम्बन्ध कायम गर्ने विश्वास लिएको अध्यक्ष सिंहको भनाई छ ।

















































हाम्रो पहुँच संवाददाता । १८ पुष २०८१, बिहीबार