२५ चैत्र २०७६, मंगलवार

बन मन्त्रि बस्नेत र खड्काद्वारा covid-19 माहामारी नियन्त्रण सामाग्री हस्तान्तरण

जाजरकोट- माननीय बन तथा बातावरण मन्त्रि तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) क स्थायी कमिटी सदस्य शक्ति बहादुरले जाजरकोटि जनतालाइ माहामारी बाट बचाउन पहली कदम उठाउनु भएको छ|आज मिति २०७६-१२-२५ गतेका दिन मन्त्रि बस्नेत द्वारा (कोभीड-१९ ) बाट रोकथाम तथा नियन्त्रणका लागि निम्न सामग्रीहरु प्रमुख जिल्ला अधिकारि जनकराज पन्थ मार्फत स्वास्थ सेवा कार्यालय,जाजरकोट हस्तान्तरण गरिएको छ|

१. बेड-१२ सेट
२. गज-१०० सेट
३. थर्मल गन(IR-THERMOMETER)-१० थान
४. ब्यत्तिगत सुरक्षा सामाग्री (PPE)-१४० थान
५. गाउन-१० थान
६.मास्क-१७००
७.डीटोल साबुन-१ कार्टुन
८. ग्लोप्स-४५० थान
९. डीटोल liquid र handwash -२ कार्टुन

तेसैगरि नेपालि कांग्रेसका प्रभाबसाली नेता रत्न खड़काले पनि कोविड-१९ ले निम्त्याउन सक्ने महामारी रोक्नका लागि निम्न किसिमका सामाग्रीहरु सबै स्थानिय निकायहरुलाइ हस्तान्तरण गर्नु भएको छ |

१. PPE SET(WITH GUGGLES,N95 MASKS,SHOES)
जिल्ला स्वास्थ कार्यालय-३५ सेट
नगरपालिका (भेरी,छेडागाड,नालगाड)-१०/१० सेट
गाउपालिका (जुनिचादे,सिवालय,कुशे,बारेकोट)-५/५ सेट