जाजरकोट : ४१ हजार ६४२ मतगणना हुदाँ शक्ति बस्नेतले कति मत पाए ?


खलंगा । जाजरकोटमा ४१ हजार ६४२ मतगणना सकिएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार शक्तिबहादुर बस्नेतले २२ हजार १३१ मत प्राप्त गरेका छन् । एमालेका निरज प्रसाद आचार्यले १५ हजार ५ सय १४ मत प्राप्त गरेका छन् । बस्नेत र आचार्यविच ६ हजार ६१७ मतान्तर छ । जाजरकोटमा ६५ हजार ९६१ मत खसेको थियो । अब २४ हजार ३१४ मत गणना गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया