कुशेमा हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार

May be an image of 10 people, helicopter and outdoors
जाजरकोट । जिल्लाको कुशे गाउँपालिकामा एक सुत्केरी महिलाको उद्धार गरिएको छ । गाउँपालिकाको वडा नं ४ निवासी यमुना शाहीको हेलिकप्टर मार्फत उद्धार गरिएको गाउँपालिकाले जनाएको छ ।

अर्छानी स्वास्थ्य चौकीमा सुत्केरी गराएकी शाहीको अत्याधिक रक्तसाव्र भएपछि गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतको पहलमा हेलिकप्टर मार्फत कोहलपुर मेडिकल कलेज नेपालगञ्ज पठाईएको छ ।

तपाईको प्रतिक्रिया