प्रदेश सरकारलाई दलित मोर्चाको ध्यानाकर्षण पत्र,शिक्षा, स्वास्थ्य, रोजगारको विशेष व्यवस्था गर्न माग

No description available.
जाजरकोट । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा कर्णाली प्रदेश कमिटीले प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रवार विहान मोर्चाको प्रदेश कमिटी संयोजक पार्वती विक (शान्ता) सहितको टोलीले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई भेटि दलित समुदायको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, रोजगार र कृषिमा विशेष व्यवस्था गर्न माग गर्दै  ध्यानाकर्षण  पत्र बुझाइएको हो ।

अहिले पनि दलित समुदाय माथि हुने विभेद कायमै रहेको, शिक्षा, स्वास्थ्य, रोजगार र कृषिमा प्रदेश सरकारले जोड दिनुपर्ने माग गर्दै ध्यानाकर्षण बुझाईएको संयोजक पार्वती विक ( शान्ता) ले जानकारी दिईन् ।

यस्तो छ ध्यानाकर्षण पत्र

No description available.

No description available.

No description available.

तपाईको प्रतिक्रिया