सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र

काटमाडौं । सरकारलेस्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराइसकेको परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया