उदाहरणीय युबा उद्योगीको भिरबाट खसेर गयो ज्यान।

युबा उद्योगीको गयो ज्यान

जाजरकोट नलगाड नगरपालिका -४ बस्ने कालिबाहादुर रावलका नाति धर्मराज रावलको मिति २७ गतेका दिन भिरबाट खसेर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा दल्ली ल्याउदा उचित स्रोत साधनको अभावले गर्दा जिल्ला अस्पताल जाजरकोटमा लगिएको थियो।

जिल्ला अस्पतालमा पनि विभिन्न उपकरणको कमि हुदा नेपालगन्ज मेडिकल कलेजमा लैजान चिकित्सकको सल्लाह अनुसार दसबिघा कोहलपुर मेडिकल कलेजमा पुगेको आधा घन्टा पछी उनको ज्यन गएको थियो। कर्णाली प्रदेसमा अस्पतालहरुको कुन स्तर छ् यो घट्नाबाट प्रस्ट रूपमा देख्न सकिन्छ ।नलगाड नगरपालिकाको स्वास्थ चौकीको अवस्था अनि जिल्ला अस्पतालमा स्रोत साधन उपकरणको अभाव कति छ भन्ने उदाहरण यो समाचार बाट छर्लङ्ग थाहा हुन्छ ।

तपाईको प्रतिक्रिया