नेपाल प्रहरीमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। आइतबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कर्मचारी माग गरेको हो ।

प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरूमा २ हजार ९१७ जना कर्मचारी माग गरेको हो। पहिले माग गरेको संख्यामा यस दिन थप गरेर कर्मचारी माग गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया