नलगाड नगरपालिकालाई त्रिवेणी यूवा क्लवको २० बुँदे ज्ञापनपत्र


जाजरकोट । जिल्लाको नलगाड नगरपालिकालाई त्रिवेणी यूवा क्लवले २० बुँदे ज्ञापन पत्र बुझाएको छ । समग्र नगरको विकासका लागि क्लवका सचिव टेकबहादुर शाही ( यात्रा) ले नगरप्रमुख डम्बरबहादुर रावतलाई उक्त ज्ञापन पत्र बुझाएका हुन् ।

नगर भित्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै ज्ञापनपत्र बुझाईएको शाहीले जानकारी दिए । यूवा लक्षित कार्यक्रम, खेलकुदलाई प्राथमिकता, विद्यालयमा डिजिटल शिक्षा, अनाथ बालबालिका, वृद्धवृद्धा, वेसहारा तथा प्राकृतिक प्रकोप पीडितलाई राहतको व्यवस्था लगायतका माग राखी ज्ञापनपत्र बुझाईएको छ ।
यस्तो छ ज्ञापनपत्र

No description available.

No description available.

तपाईको प्रतिक्रिया