विद्युत प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा ४३ अर्ब ९५ करोड


सरकारले आगामी आर्थिक वर्ष विद्युतीय प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा ४३ अर्ब ९५ करोड बजेट विनियोजन भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्नेक्रममा यस्तो बताएको हो ।

तपाईको प्रतिक्रिया