भेरी नगरपालिका –४ को वडाध्यक्षमा माओवादी केन्द्रका बसन्त शर्मा निर्वाचित


जाजरकोट । जिल्लाको भेरी नगरपालिका ४ को वडाध्यक्षमा माओवादी केन्द्रका बसन्त प्रसाद शर्मा निर्वाचित भएका छन् । ३११ मत प्राप्त गरी शर्मा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका तुफान श्रेष्ठले २८५ मत प्राप्त गरे । नेपाली काँग्रेसका रमेश सिंहले २६० मत ल्याएका थिए ।

तपाईको प्रतिक्रिया