नलगाड नगरपालिका–९ मा एमालेका भविन्द्र बहादुर सिंहको पुरै प्यानल विजयी

May be an image of 13 people, people standing and outdoors
जाजरकोट । जिल्लाको नलगाड नगरपालिका ९ मा नेकपा एमालेका भविन्द्र बहादुर सिंहको पुरै प्यानल विजयी भएको छ । २७६ मत प्राप्त गरी वडाध्यक्षमा सिंह निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका महेन्द्र सिंहले १७२ मत ल्याए । यस्तै माओवादी केन्द्रका नरेन्द्र विकले १५८ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया