जाजरकोटमा समाजवादीले खोल्यो खाता: छेडागाड २ मा बालकृष्ण बुढा निर्वाचित


जाजरकोट । नेकपा एकीकृत समाजवादीले जाजरकोटमा खाता खोलेको छ ।

छेडागाड नगरपालिका २ को वडाध्यक्षमा बालकृष्ण बुढा निर्वाचित भएपछि खाता खोल्न सफल भएको हो । बुढाले ५०१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्धद्धीहरुको विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया