![]()
जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । गठबन्धन ( नेपाली काँग्रेस) का नगर प्रमुखका उम्मेदवार रत्न खड्काले ४ हजार १६ मत गणना गर्दा ३ हजार ४ सय ५ मत ल्याएर अग्र स्थानमा छन् ।
नेकपा एमाले बाट नगर प्रमुखका उम्मेदवार लालबहादुर महताराले ९८९ प्राप्त गरेका छन् ।
यस्तै, उप प्रमुखमा गठबन्धन चन्द्रबहादुर थापा ( अपिल) (माओवादी केन्द्र) २५०२ मत प्राप्त गरेका छन् भने एमालेकी अपप्रमुख अन्जु थापाले १२८८ मत प्राप्त गरेकी छन् ।
















































। १ जेष्ठ २०७९, आईतवार