![]()
खलंगा । जिल्लाको बारेकोट गाउँपालिकामा सत्तारुढ गठबन्धनले अग्रता लिईरहेको छ । गठबन्धन बाट गाउँपालिका उम्मेदवार महेन्द्र बहादुर शाहले ७ सय ९० मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार वीर बहादुर गिरीले ७ सय ६८ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा भने नेकपा एमालेकी उम्मेदवार गिता सिंहले ७ सय ८६ मत प्राप्त गरेकी छन् भने गठबन्धनका उम्मेदवार नर बहादुर गिरी(निशान)ले ६ सय ८२ मत प्राप्त गरेका छन् ।
















































। ३१ बैशाख २०७९, शनिबार