निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको आग्रह

No photo description available.
जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले निर्वाचन आचारसंहिता पालना गर्न सबैलाई आग्रह गरेको छ । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचारसंहिता पालना गर्न प्रशासनले आग्रह गरेको हो ।

सोमबार प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले सूचना जारी गर्दै निर्वाचन आचारसंहिताको पालन गर्न आग्रह गरेका छन् ।

May be an image of text

तपाईको प्रतिक्रिया