नेपाल कृषि प्राविधिक एशोसियसन जाजरकोटको अध्यक्षमा अधिकारी

May be a closeup of 1 person and standing
जाजरकोट । नेपाल कृषि प्राविधिक एशोसियसन ( NATA ) जाजरकोटको अध्यक्षमा वीरेन्द्र अधिकारीलाई सर्वसहमत चयन गरिएको छ । संगठनको शनिवार भएको प्रथम सम्मेलन बाट अधिकारीलाई सर्वसहमत चयन गरिएको छ ।

यस्तै, उपाध्यक्षमा कृष्णप्रसाद ओली, सचिवमा नवराज पुन, कोषाध्यक्षमा चन्द्रा खत्री सहित १३ सदस्सीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।

भेरी अञ्चलका केन्द्रीय सदस्य रविन धितालको अध्यक्षा र कर्णाली प्रदेश समितिका सल्लाहकार सुरेश कुमार थापाको प्रमुख आतिथ्यतामा रहेको थियो ।

No description available.

तपाईको प्रतिक्रिया