
जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिकामा एक गर्भवती महिलाका हेलिकप्टर उद्धार गरिएको छ । गाउँपालिकाको वडा १ जुनी स्थित सिर्जना घर्तीको उद्धार गरिएको हो ।
गाउँपालिकाको कार्यवाहक अध्यक्ष शिवा आचार्यको पहलमा सुत्केरी पिडाले छटपटाईरहेकी महिलाको उद्धार गरिएको गाउँपालिकाले जनाएको छ । उद्धार गरी अहिले प्रदेश अस्पताल कालागाउँ सुत्केरीमा उपचार भईरहेको छ ।
















































। ८ बैशाख २०७९, बिहीबार