स्थानीय तह निर्वाचन : कार्यकारी पदमा महिला हुनुपर्ने माग गर्दै प्रमुख राजनीतिक दललाई ध्यानआकर्षण पत्र ( पत्र सहित)

जाजरकोट । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कार्यकारी पदमा महिला हुनुपर्ने माग गर्दै जिल्ला स्थित क्रियाशिल राजनीतिक दलहरुलाई विभिन्न महिला संगठनहरुले ध्यानआकर्षण पत्र बुझाएका छन् ।

सत्ता गठबन्धन दलहरुले कार्यकारी पदमा महिलाहरुको कुनै नाम समेत नलिएका कारण कार्यकारी पदमा महिला हुनुपर्ने माग सहित ध्यानआकर्षण पत्र बुझाएका हुन् ।

वडाध्यक्ष सहित पालिकाको प्रमुख तथा उपप्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने उनीहरुले माग समेत गरेका छन् ।

No description available.

No description available.

तपाईको प्रतिक्रिया