
बारेकोट । जिल्लाको बारेकोट गाउँपालिका वडा नं ३ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र बाट यूवा नेता विनोद राज शाहीले दावी गरेका छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफूले वडाध्यक्षको उम्मेदवारी दिने तयारी गरेको शाहीले हाम्रो पहुँच डटकमलाई जानकारी दिए ।
वाईसीएल बारेकोटमा संयोजक समेत रहेका शाही यूवा पुस्ताका लोकप्रिय नेताको रुपमा परिचित छन् । विद्यार्थी काल बाटै राजनीतिक यात्रा सुरु गरेका थिए ।
















































। २६ चैत्र २०७८, शनिबार