स्वास्थ्य विमा दिवसको अवसरमा जेष्ठ नागरिकलाई फलफूल

No description available.
जाजरकोट । छैटौं स्वास्थ्य विमा दिवसको अवसरमा जेष्ठ नागरिकलाई फलफूल वितरण गरिएको छ । ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य विमा’ भन्ने मुल नाराका साथ जाजरकोट जिल्लाका जेष्ठ नागरिहरुलाई फलफूल वितरण गरि दिवस मनाईएको स्वास्थ्य विमा बोर्ड जिल्ला सम्पर्क शाखा जाजरकोटका प्रमुख इराजन शाहीले जानकारी दिए ।

No description available.

वृद्धाआश्रममा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य विमाको महत्व सहित शुभकामना आदानप्रदान गरी दिवस मनाईएको छ ।
नेपाल सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो ।

तपाईको प्रतिक्रिया