वाईसीएल जाजरकोटको संयोजकमा राना, सचिव बस्नेत


जाजरकोट । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल जाजरकोटको संयोजकमा लोकेन्द्र राना निर्वाचित भएका छन् ।

विहीबार संगठनको जिल्ला भेलाले रानालाई संयोजकमा सर्वसहमत निर्वाचित गरेको हो । सचिवमा यज्ञराज बस्नेत निर्वाचित भएका छन् । २१ सदस्सीय जिल्ला कमिटी निर्माण गरिएको छ ।

No description available.

No description available.

No description available.

No description available.

 

 

तपाईको प्रतिक्रिया