पूर्व जनमुक्ति सेनाका कमिसार ( भिसी) अर्जुल वली ( टाइगर) ले नेकपा एमाले प्रवेश गरेका छन् । बुधबार नेकपा एमाले जाजरकोटको पार्टी कार्यालयमा पुगेर उनले एमाले प्रवेश गरेका हुन् ।
जिल्ला कमिटी सचिवालयको वैठकमा वलीले एमाले रोेजेका हुन् । उनी नेकपा ( विप्लव) समुहका प्रभावशाली नेता समेत थिए ।
पूर्व जनमुक्ति सेनाका कमिसार अर्जुन वलीले गरे एमाले प्रवेश
तपाईको प्रतिक्रिया
















































। २३ चैत्र २०७८, बुधबार