
जाजरकोट । जिल्लाको नलगाड नगरपालिकाले पाँच बर्षमा गरेका महत्वपूर्ण उपलब्धीहरुको सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जनप्रतिनिधीहरुको पाँच बर्षिय कार्यकालमा भएका प्रमुख उपलब्धीहरु सार्वजनिक गरेको हो ।
नगर भित्रका प्रत्येक विद्यालय तथा प्रहरी चौकीमा इन्टरनेट जडान गरिएको छ । सञ्चार क्षेत्रको विकासका लागि कर्णालीकै ठूलो एफएम सञ्चारको तयारीमा छ ।

शुन्य अवस्था बाट सुरु गरेको नगरपालिकाले अहिले प्रशासनिक भवन सहित १३ वटै वडाका भवनहरु निर्माण गरेका छ । खानेपानी, सञ्चार, विद्युत, पूर्वाधार, सडक, कृषि स्वास्थ्यमा उल्लेखनिय प्रगति हाँसिल गरेको छ ।
पाँच बर्षिय कार्यकालमा भएका प्रमुख उपलब्धीहरुको विवरण हेर्न यहाँ थिच्नुहोस्
















































। २२ चैत्र २०७८, मंगलवार