
जाजरकोट । नेकपा( एकीकृत समाजवादी)को छेडागाड नगर कमिटीको कार्यालय उद्धघाटन गरिएको छ । पार्टीका उपमहासचिव प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा नगर कमिटीको कार्यालय उद्धघाटन गरिएको हो ।
नगर कमिटीको कार्यालय उद्धघाटन सँगै अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम समेत राखिएको थियो ।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा एक दर्जन बढीले प्रवेश गरेको नेकपा (एकीकृत समाजवादी) जाजरकोटले जनाएको छ । छेडागाड नगरपालिका एकीकृत समाजवादीको हव बन्ने समेत विश्वास गरिएको छ ।
















































। १९ चैत्र २०७८, शनिबार