
खलंगा । नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ जाजरकोटको अध्यक्षमा सुनिता बोहरा निर्वाचित भएकी छन् । संगठनको पाँचौं जिल्ला अधिवेशन बाट बोहरा अध्यक्षमा निर्वाचित भएकी हुन् ।
जसअनुसार उपाध्यक्षमा रन्जा सिंह, सचिवमा रेखा गौतम, र कोषाध्यक्षमा कमला रावत निर्वाचित भएका छन् ।
३५ सदस्सीय जिल्ला कमिटी गठन गरिएको छ ।

















































। १७ चैत्र २०७८, बिहीबार