नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ जाजरकोटको अध्यक्षमा शर्मा

May be an image of 5 people, people sitting and people standing
जाजरकोट । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ जाजरकोट गठन भएको छ । आईतबार संगठनको जिल्ला कमिटी गठन गरिएको हो ।

कमिटीले मुकुन्द्र प्रसाद शर्मालाई जिल्ला कमिटीको अध्यक्षको जिम्मेवारी दिईएको छ । बाँकी आउँदै ।

तपाईको प्रतिक्रिया