
जाजरकोट । नेकपा (एकीकृत समाजवादी) जाजरकोटको अध्यक्षमा कमानबहादुर खड्कालाई चयन गरिएको छ । पार्टीको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक बाट खड्कालाई अध्यक्षको जिम्मेवारी दिईएको हो ।
पार्टीका पूर्व अध्यक्ष कृष्णबहादुर विसीले केन्द्रीय सदस्य र प्रदेश कमिटी उप सचिवको जिम्मेवारी प्राप्त गरेपछि खड्कालाई अध्यक्षमा चयन गरिएको एकीकृत समाजवादी जाजरकोटले जनाएको छ ।
















































। ९ चैत्र २०७८, बुधबार