प्रहरी कार्यालयद्वारा नगरप्रमुख घर्ती सम्मानित

May be an image of 5 people and people standing

जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई कदर पत्र सहित सम्मान गरेको छ ।

 विहिवार एक कार्यक्रमको आयोजना गरि नेपाल प्रहरीको समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जातीय छुवाछुत तथा भेदभाव लगायत जनचेतना मुलक कार्यक्रम मार्फत यस जिल्लाको अपराध नियन्त्रण तथा शान्ती सु-व्यवस्था राख्ने कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै कदर पत्र सहित सम्मान गरेको हो ।

May be an image of text that says 'जिल्ला प्रहरी कार्यालय, जाजरकोट District Police Office,Jajarkot Office, कदर-पत्र नेपाल प्रहरीको समुदाय-प्रहरी साम्केदारी कार्यक्रम अन्तर्गत जातीय छुवाछुत तथा भेदभाव लगाएत जनचेतनामुलक कार्यक्रम मार्फत यस जिल्लाको अपराध नियन्त्रण तथा शान्ति सु-व्यवस्था राख्ते कार्यमा महत्वपूर्ण भुमिका निर्वांह गर्नु भएकोले भेरी नगरपालिका जाजरकोट मेयर श्री चन्द्र प्रकाश घर्ती मजर ज्यू को उज्दल भविष्यको कामना सहित यो कदर पत्र प्रदान गरिएको छ তवম का्यालय प्रमुख मधु कुमार थापा प्रहरी नायव उपरीक्षक जिल्ला प्रहरी कार्योलय,जाजरकोट कायोलय ith-CamSeann'

जाजरकोट जिल्लामा शान्ती सु- व्यवस्था कायम राख्न महत्वपुर्ण भुमिका निर्वाह गरेकोले कदर पत्र सहित सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया