खलंगा । भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लाबाट नेपाल आउँदै गरेका तिलक विक सम्पर्कविहीन भएका छन् । बारेकोट गाउँपालिका ६ स्थायी घर भएका विक एक हप्ता अघि नेपाल आउन लागेका थिए ।
सिम्ला देखि नेपाल आउने क्रममा हरिद्धारमा १८ हजार बराबरको मोवाईल समेत चोरी भएको खबर प्राप्त भएको बारेकोट ६ का स्थानीय धनजित महरले जानकारी दिए ।
एक हप्ता देखि तिलक सम्पर्कविहन रहेको परिवार स्रोतले जानकारी दिएको छ । कोही कसैले भेटाए ९८६३२८१९४७ मा सम्पर्क गर्न अनुरोध गर्दछौं ।
















































। १ चैत्र २०७८, मंगलवार