छेडागाड दशलाई पूर्ण सरसफाई वडा घोषणा

May be an image of 5 people, people standing and outdoors
छेडागाड । जिल्लाको छेडागाड नगरपालिका वडा नं. १० लाई पूर्ण सरसफाई वडा घोषणा गरिएको छ । एकीकृत जलस्रोत व्यवस्थापन हेल्भटास, पहाडी विकास अभियान जाजरकोटको समन्वय तथा वडा कार्यालयको अगुवाईमा पूर्ण सरसफाई वडा घोषणा गरिएको हो ।

वडाध्यक्ष रामबहादुर पुनले सामुदायलाई सरसफाई यूक्त घोषणा गर्नु पाउनु सुखद भएको बताए । उपप्रमुख सरिता वली, हेल्भटासका निलकण्ठ पाण्डे, निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले धारणा राखेका थिए ।

May be an image of 1 person, standing and outdoors

तपाईको प्रतिक्रिया