वैशाख १० गतेभित्र सबै नागरिकलाई कोरोना खोप लगाउन सरकारलाई निर्वाचन आयोगको आग्रह

 

 

काठमाडौं   ।   निर्वाचन आयोगले १० वैशाखभित्र सबै नागरिकलाई कोरोना खोप लगाउन सरकारलाई आग्रह गरेको छ ।

 

आयोगको सोमबार बसेको बैठकले १० वैशाख २०७९ भित्र पूर्ण खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरेको हो   ।

तपाईको प्रतिक्रिया