
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २३ हजार ४ सय ९ परीक्षणबाट ११ हजार ३ सय ५२ जनामा पुष्टि भएको हो। मन्त्रालयका अनुसार यो हालसम्मकै सर्वाधिक संक्रमण हो।
















































। ५ माघ २०७८, बुधबार