प्रेस चौतारी नेपाल जाजरकोटको अध्यक्षमा घर्ती

May be a closeup of one or more people, beard, sunglasses and outdoors
खलंगा । नेकपा (एमाले) निकट पत्रकार संगठन प्रेस चौतारी नेपाल जाजरकोटको अध्यक्षमा विनोद कुमार घर्ती निर्वाचित भएका छन् । आइतबार भएको संगठनको पाँचौं जिल्ला अधिवशेन बाट घर्ती सर्वसहमत निर्वाचित भएका हुन् ।

यस्तै, संगठनको उपाध्यक्षमा कालीबहादुर वुढा र सम्झना थापा निर्वाचित भएका छन् । सचिवमा रेशमबहादुर खड्का, कोषाध्यक्ष जनक चन्द, सह सचिव हिमबहादुर बुढा र प्रतिक परियार निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया