
काठमाडौं । मृगौला रोगबाट पीडित रुकुम पुर्वको सिस्ने गाँउपालिका ४ का रुद्र बहादुर बि.क लाई उपचारार्थ अमेरिकामा बस्दै आएका लोक बहादुर केसीको पहलमा आर्थिक सहयोग हस्तान्तण गरिएको छ ।
उनको महाराजगञ्ज स्थित शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । बिगत १ महिना यता बिरामी परेका बि.क को दुवै मृगौलामा समस्या देखा परेपछि उनी उपचारका लागि काठमाडौँ आएका छन् ।उपचार खर्चमा समस्या भएपछी रुकुम घर भई हाल अमेरिका बस्ने नेपालीहरुले जम्मा १ लाख ७० हजार ६ सय ५२ रुपैया सहयोग गरेका छन् ।
जस अन्तरर्गत सहयोगी दाताहरु लोक बहादुर के सी रु ११ हजार ९ सय १८,गणेश कुसारी ५ सय ९ सय, हरि खत्री रु ११ सय ८ सय, मनबहादुर कुसारी ५ हजार ९ सय, गोरख कुसारी ५ हजार ९ सय, मनराज देबकोटा ६ हजार १८, बिजय कुमार खत्री ६ हजार ४ सय ९०, वालाराम कुसारी २ हजार ४ सय ७८, सुनिल के सी ५ हजार ९ सय, सुमन शिखर कुसारी ६ हजार १८, दिपक देबकोटा ५ हजार ९ सय, सुबास गौतम ५ हजार ९ सय, किशोर कुसारी ६ हजार ,१८ इस्ट्रङ्गल कुसारी, २ हजार ४ सय ७८, रोहित कुसारी, ४ हजार ८ सय ३८, डिबि कुसारी २ हजार ३ सय ६०, निम भारति २ हजार ९ सय ५०
मिलन कुसारी ३ हजार ६८, बल बहादुर खनाल २ हजार ९ सय ५०, चेतन श्रेष्ठ २ हजार ९ सय ५०, रिपिस कुसारी २ हजार ३ सय ६० सारदा के सी ५ हजार ९ सय, कबिता शर्मा ६ हजार ४ सय ९० प्रकाश ओलि २ हजार ३ सय ६०, देब खत्री ५ हजार ९ सय, बिर्ख खत्री ६ हजार १८, युबराज के सी ५ हजार ९ सय, मोहन के सी रु ११ हजार ८ सय,जिबन बि सि, ५ हजार ९ सय, मिलन ओलि २ हजार ३ सय ६० मोहन कुसारी २ हजार ९ सय ५० र शिशिर बस्नेत रु ५ हजार ९ सय गरि जम्मा १ लाख ७० हजार ६ सय ५२ रुपैयाँ सहयोग भएको हो ।

बि.क को हाल दुवै मृगौलामा पानी जमेको र उक्त पानी निकाल्ने क्रम भईरहेको छ । उपचाररक्त उनलाई शनिबार कोरोना संक्रमण भएपछी अहिले कोभिड वार्डमा भर्ना गरिएको छ ।
उनलाई अप्रेशनको लागि पुस २६ गते समय दिइएको थियो तर अबस्था जटिल भएपछि उनी पहिला नै अस्पताल पुगेका थिए । हाल अमेरिका बसेर आफुलाई सहयोग गर्ने सहयोगी दाता सबैलाई उनले धन्यवाद समेत दिएका छन् ।
















































। २५ पुष २०७८, आईतवार